गुणोत्तर अनुक्रम र श्रेणी (GEOMETIC SEQUENCE & SERIES) 12A. एउटा गुणोत्तर श्रेणीको तेस्रो र छैटौँ पदहरू 1 : 8 को अनुपातमा छन् । यदि आठौं पद 384 भए सो श्रेणीको पाचौं पद पत्ता लगाउनुहोस् । The third and sixth terms of a geometric series are in the ratio of 1 : 8. If eighth term of the series is 384 then find the fifth term.